२२ बैशाख २०८१, शनिबार

तानाशाह बन्ने सपना देखेको भए निरंकुशतन्त्र ढल्छ : भिम रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका नेता भिम रावलले
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आज आयोजना गरिएको बृहत सभामा दिएको अभिव्यक्तिले प्रधानमन्त्री केपी ओली निरंकुशता तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले केपी ओली तानाशाह बन्ने सपना देखिरहेको आरोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस !