२४ बैशाख २०८१, सोमबार

अर्घाखाँचीका रिजालद्वारा सुर्य पुर्वबाट उदाउछ भन्ने सिद्धान्तनै गलत भएको दावी



काठमाडौ। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको आमडाँडामा कमल कुमार रिजालले सुर्य पुर्वबाट उदाउन्छ भन्ने सिद्वान्त नै गलत भएको दावी गरेका छन् ।

वाङ्लाको आमडाँडामा कमल कुमार रिजालले सुर्य पुर्वबाट उदाउन्छ भन्ने सिद्वान्त नै गलत भएको र १२ वर्ष सम्मको लामो अनुसन्धानबाट सुर्य चारै दिशाबाट उदाउने दावी गरेका हुन् । जुन विश्वलाई चकित पार्दै नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् ।

उनले दिएको जानकारी अनुसार रिजालले प्रतिपादित गरेको सिद्धान्त (विश्वव्यापी सत्य) सुर्य पुर्वबाट उदाउन्छ भन्ने सिद्वान्त नै गलत भएको र १२ वर्ष सम्मको लामो अनुसन्धानबाट सुर्य चारै दिशाबाट उदाउने दावी गर्दै unique discovery in the universe नामक किताब प्रकाशित गरेका छन् ।

उक्त पुस्तक सन्धिखर्क नगरपालिका वार्ड नं.-४ वाङ्लाले गरेको एक कार्यक्रममा रिजालले नगर प्रमुख कमल प्रसाद भुसालाई हस्तान्तरण गरेका थिए ।अर्घाखाँची बाट।



प्रतिक्रिया दिनुहोस !