२२ बैशाख २०८१, शनिबार

चेल्सीले संघर्षपूर्ण जित हात पारे



काठमाडौं । बिहीबार राति भएको इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित हात पारेको छ । खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ ।

खेलमा चेल्सीले टोटनह्यामलाई १-० गोलले पराजित गरेको हो ।

चेल्सीको जितमा जर्जिन्होले खेलको २४औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै चेल्सी २२ खेलमा ३८ अंकसहित लिगको छैठौँ स्थानमा उक्लिएको छ ।

पराजित टोटनह्याम २१ खेलमा ३३ अंकसहित आठौँ स्थानमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस !