२१ बैशाख २०८१, शुक्रबार

आज थप २ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०३३ पुग्यो



२२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !