८ मंसिर २०८१, शनिबार

सवारी सञ्चालन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बिहीबार आह्वान गरेको नेपाल बन्दका बाबजुद पृथ्वी राजमार्गस्थित दमौलीमा सञ्चालन भएका सवारी साधन । प्रहरीले सुरक्षाका साथ सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ । तस्वीर : कृष्ण न्यौपाने



प्रतिक्रिया दिनुहोस !