७ मंसिर २०८१, शुक्रबार

प्रचण्ड–माधव समूहले तोक्यो आम हड्ताल गर्न कमाण्डर, कुन नेता कहाँ ?



२२ माघ, काठमाडा । नेकपाको प्रचण्ड–माधव समूहले बिहीबार घोषणा गरेको आमहड्तालका लागि विभिन्न क्षेत्रमा शीर्ष नेताहरुलाई कमान्डर तोकेको छ ।

आमहड्ताललाई शान्तिपूर्ण र व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा कमान्डरहरु तोकिएका हुन् ।

यी स्थानहरुमा शीर्ष नेताहरु कमान्डरका रुपमा खटिनेछन् ।

कलङ्कीः युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,
बल्खुः बेदुराम भुसाल
सातदोबाटोः देव गुरुङ
पुल्चोकः पम्फा भुसाल
कोटेश्‍वरः लीलामणि पोखरेल
चाबहिलः वर्षमान पुन, हरिबोल गजुरेल,
नारायणगोपालचोक महाराजगञ्‍जः शक्ति बस्‍नेत
गोंगबुः भीम रावल
बालाजुः रघुजी पन्त
रत्‍नपार्कः प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा



प्रतिक्रिया दिनुहोस !