२१ बैशाख २०८१, शुक्रबार

अस्मिता पन्तको उकालो लाग्दो यात्रा



काठमाडौ।पछिल्लो समयमा अत्यन्तै दर्शक स्रोतले मन पराइदिनु भएको पिपलु वर नामक गीतले युटुब, टिकट्क लगायत अन्य सामाजिक संजाल लगाएत अन्य मिडियामा पनि निकै चर्चा कमाउदै गएको देख्न सकिन्छ ।। उक्त गीतमा नेपाली संगीतीक क्षेत्रमा चर्चामा रहनु भएका पल शाह र अस्मिता पन्तले गरेकी छन , अत्यन्तै राम्रो अभिनय संगै गीत पनि उस्तै राम्रो भएकोले गर्दै यो गीत अहिले आशा गरे भन्दा पनि बढी सफलता हासिल गर्दै आएको छ ।

पहिलो पटक म्युजिक भिडियो खेल्ने अवसर पाइकी अस्मिता अहिले उनी नेपाली सङितिक क्षेत्रको चर्चामा छिन ।


  • को हुन अस्मिता पन्त ?
    ग्रामिण परिवेशमा हुर्केकी अस्मिता निकै चन्चले स्वभाव अनि निकै दयालु स्वभावकि छन । बाराको सिमारामा बस्दै आएकि अस्मिता अहिले ऊनी आफ्नो परिवार संगै ललितपुर मा बस्दै आएकि छन् । सानै उमेर देखी संगीत क्षेत्रलाई मन पराउने अस्मिता अहिले उनि संगीतीक क्षेत्रमा नै प्रवेश गरेकी छन् । बि. स २०६९ सालमा श्री नेपाल रास्टिय माध्यमिक बिधालयबाट उनले S L C पास गरीकी थिइन् भने प्लस टु (+2) मा बाराकै सिमारा बाट पास गरेकी हुन् ।
  • कसरी एकाएक चर्चामा आइन् अस्मिता ??

केहि समय अगाडी उनको अभिनयमा पिपलु वर नामक गीत सार्वजनिक भएको थियो , उक्त गीत दर्शक स्रोतले निकैनै मन पराइदिनु भएको छ , उक्त गीतमा अभिनय अस्मिता पनतकाे पनि चर्चा बढ्दै गएको छ। उनि टिकटक मा पनि उतिकै चर्चामा रहेको देख्न पनि सकिन्छ ।

  • कस्तो छ उनको भविष्य(विचार)?
    अत्यन्तै राम्रै शिष्टाचार व्यवहार साथै उनको त्यो लोभलाग्दो अभिनयले गर्दा उनलाई म्युजिक भिडियोको पनि उत्तिकै अफर आएको बताउँछिन् ।उनको यस क्षेत्रमा उत्तिकै रुचि भएकोले गर्दा उनले यस क्षेत्रमा निकै सफलता हासिल गर्ने छिन् भन्ने कुरा स्वत आकलन गर्न सकिन्छ । यस्तै तरिकाले जाने हो भने सम्पूर्ण फ्यान्स तथा साथीहरूको त्यो माया र साथ लाई सहि तरिकाले लिने हो भने उनले यस क्षेत्रमा निकै सफलता हासिल गर्नेछिन भन्ने आम दर्शक स्रोतको अनुमान पनि छ ।

*अहिले के को तयारी गर्दैछिन् अस्मिता??

संगीत क्षेत्रमा चर्चा परिचर्चाको बहस चल्न सुरु भएपछि अहिले उनी आर्को म्युजिक भिडियो “रामपियारी “बाट आफ्नो अभिनय लिएर दर्शक स्रोतामाझ आएकी छिन । उक्त गीतमा नेपाली संगीत क्षेत्रमा चर्चामा रहनु भएका चक्र बम संग स्क्रिन सेयर गरेकीछिन् ,यो गीतलाई पनि दर्शक स्रोताले निकै मन पराइदिएका छन् साथै उनको केहि दिन अगाडी नेपाली संगीतक्षेत्रमा निकै चर्च कमाएका प्रमोद खरेलको आवाजमा रहेको दोष भन्ने गीतमा पनि उनलाई देख्न सकिन्छ । अब उनको नयाँ प्रस्तुति हेर्नको लागि उनका फ्यान्स साथीहरू उतिकै आतुर छन्। कसैको मनमा त्यस्तो छ कि अबको दिनमा अस्मिताले कस्तो अभिनय लिएर आउनेछिन भनेर निकै दर्शक स्रोता पनि उतिकै आतुर छन ,आश गरौं उनको अभिनय निकै नै दामदार हुनेछ ।
आशा छ , ऊनीले आफ्ना फ्यान्स ,सपोटर को मन जितेर नेपाली संगीत क्षेत्रमा निकै सफल हासिल गर्ने छिन । उनको त्यो कार्यमा मेरो ब्यक्तिगत तर्फबाट साथै सम्पुर्ण टीमको तर्फबाट उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु गर्दछु गर्दछौं ।



प्रतिक्रिया दिनुहोस !