८ जेष्ठ २०८१, मंगलवार

बिग बोसका कन्टेस्टेन्ट रहेका स्वामी ओमको निधन



काठमाडौं । बिग बोसमा सबैभन्दा धेरै विवादित बनेका कन्टेस्टेन्टको रुपमा चर्चित रहेका स्वामी ओमको निधन भएको छ ।उनी गत केहि महिना यता बिरामी थिए । उनलाई तीन महिना पहिला कोरोना संक्रमण समेत भएको थियो ।त्यसपछि उनको उपचार एम्स अस्पतालमा भइरहेको थियो ।उनको आधा शरीर प्यारालाइज्ड भएको थियो । यसका कारण ने बुधवार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !