२७ बैशाख २०८१, बिहीबार

कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ हुँदा देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !