२८ बैशाख २०८१, शुक्रबार

कति छ आज सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकोे छ ।आज छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँ सोमबार कायम भएको मूल्यमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य भने ओरालोे लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार चाँदीको मूल्य वृद्धि भई प्रतितोला एक हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।



प्रतिक्रिया दिनुहोस !