२७ बैशाख २०८१, बिहीबार

बढ्यो सुनको भाउ, तोलाको कती?



काठमाडौँ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार ६०० रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा ५०० रूपैयाँले नै बढेर तोलाको ९२ हजार १०० कायम भएको छ ।यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ८० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !