२७ बैशाख २०८१, बिहीबार

आज २०७७ माघ १७ गते शनिवारको राशिफल



आज २०७७ माघ १७ गते शनिवारको राशिफल ।ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

शुभकार्यको चर्चा चल्नेछ । नयाँ जिम्मेवारी पाइएला । मनमा उत्साहका साथै बोली विक्ने समयछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

मिथुन

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

सिंह

कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

तुला

आज दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

धनु

नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

कुम्भ

पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ ।

बृष

अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

कर्कट

वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ ।बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

कन्या

आज धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति समेत हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ ।

बृश्चिक

शुभकार्यको चर्चा चल्नेछ । प्रेममा मधुरता छाउनेछ । आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ ।

मकर

आज अनावश्यक ठाउँमा धन खर्च पनि होला । सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मीन

चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघी बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ ।



प्रतिक्रिया दिनुहोस !