११ मंसिर २०८१, मंगलवार

कमलपोखरीबारे गगन थापालाई मेयरको काउन्टर पत्र, मागे पुरा विवरण



माघ,१६ काठमाडौँ कमलपोखरी पुनर्निर्माण विवादमा आएपछि काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विघटित प्रतिनिधिसभाका सांसद  गगन थापालाई काउन्टर पत्र पठाउँदै कमलपोखरी पुनर्निर्माणका क्रममा गरेका कामको विवरण मागेका छन्।



प्रतिक्रिया दिनुहोस !