२७ बैशाख २०८१, बिहीबार

कसैले चुनाव रोक्न सक्दैन : मन्त्री श्रेष्ठ



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने बताएका छन्।

काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले अब मुलुक चुनावमय भैसकेको समेत बताए। 



प्रतिक्रिया दिनुहोस !