४ जेष्ठ २०८१, शुक्रबार

सुतेकै अवस्थामा मृत घोषणा गरियो, हामी ज्यूँदो हौ श्रीमान् !



काठमाडौँ । विघिठत प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलले सांसदहरू सुतेकै अवस्थामा प्रधानमन्त्रीले संसद् विघटन गरेको बताएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै पोखरेलले सांसदहरू सुतेकै अवस्थामा प्रधानमन्त्रीले संसद् विघठन गरेको बताएका हुन्। 



प्रतिक्रिया दिनुहोस !