२ जेष्ठ २०८१, बुधबार

कति छ आज सुनको मूल्य ?



१६ माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने बिहीबारको तुलनामा सामान्य बृद्धि भएर शुक्रबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !