५ जेष्ठ २०८१, शनिबार

बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ महिलाहरुको आनीबानी



१६ माघ, काठमाडौं । सहजै बस्ने तरिकाबाट महिलाहरुको बानी थाहा पाउन सकिन्छ ।

‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ । कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरा उनीहरुको बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ उनिहरुको बानी।

दुबै गालामा हात राखेर बस्ने महिलाः

जुन महिला दुबै गालामा हात राखेर बस्ने ति महिला अगाडि बढ्न चाहने खालका हुन्छन् । त्यस्ता महिलाहरुले जीवनमा आउने समस्याहरुलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरु सोच्छन्, समस्या स्वयं आफैँ हराएर जान्छ । उनीहरुलाई जीवनमा रमाइलो गर्न मन लाग्छ । उनीहरु गम्भीर स्वभावका हुँदैनन् । किनभने उनीहरुको सोच जीवन एउटा मात्रै हो भन्ने किसिमको हुन्छ । किनभने उनीहरु जीवनामा सबै थोक गर्न रुचाउँछन् ।

खुट्टा माथि खुट्टा राखेर बस्ने महिलाः

खुट्टा माथि खुट्टा राखेर बस्ने महिलाहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् । उनीहरु दिमागमा जे आयो फ्याट्ट बोलिहाल्छन् ।

सिधा बस्नेः


उनीहरु धेरै वुद्धिमानी हुन्छन् । उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरु एकअर्कासँग घुलमिल गर्न अत्याधिक रुचाउने किसिमका हुन्छन् । उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस !