५ जेष्ठ २०८१, शनिबार

युवराज खतिवडा अमेरिकाको राजदूतमा नियुक्त



sf7df8f}F !* r}tM ;~rf/dGqL vltj8f ;~rf/ tyf ;”rgf k|ljlw Pjd\ cy{dGqL 8f o’j/fh vltj8f cGt/jftf{sf qmddf /f;;sdL{;Fu s’/f ub}{ . tl:a/ Mk|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकि छिन् ।

मगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिए हो ।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !