२८ बैशाख २०८१, शुक्रबार

सरकारको धरपकटबाट घाइते भएकाहरुको जसपाद्वारा नि शुल्क उपचार माग (विज्ञप्तिसहित)



१४ माघ, काठमाडौं । जनता समान पार्टीले प्रतिनिधिसभा विघटन गरेको बिरोधमा काठमाडौंमा माघ १२ गते शान्तिपुर्ण विरोध प्रदर्शन गरेको थियो । विरोध प्रदशनमा सरकारले केहि अभियान्ताहरुलाई धरपकट गरेकोमा घोर भन्सना गरेको छ ।

नसपाले आज विज्ञप्ति जारी गर्दै अभियान्ताहरुलाई धरपकट गरेकोमा घोर भन्सना गर्दै धरपकटबाट घाइते भएका हरुको शुल्क उपचार गर्न माग गरेको छ ।

त्यस्तै संघिय लोकतान्त्र, गणतन्त्र र मानव विरुद्ध हुने हुने कुनैपनि हस्तक्षेप बन्द गर्न शान्तिपुर्ण आन्दोलन माथि दमन रोकन समेत जसपाले सरकारलाई ध्यानर्कषण गरेको छ ।



प्रतिक्रिया दिनुहोस !