५ जेष्ठ २०८१, शनिबार

संसद विघटनविरुद्ध नेकपाकै विद्यार्थी प्रदर्शनमा



काठमाडौं । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू प्रदर्शनमा उत्रिएको छ ।

सहसंयोजक रञ्जित तामाङसहितको टोलीले संसद विघटनको विरोधमा असंवैधानिक कु भन्दै खारेज गर्न माग गरेका छन् । उनीहरुले माइतीघरदेखि नाराबाजी गर्दै नयाँ बानेश्वरतर्फ आएका छन् ।



प्रतिक्रिया दिनुहोस !