५ मंसिर २०८१, बुधबार

नेपाल बंगलादेश बै‌ंकले ५ पदमा कर्मचारी माग (सुचनासहित)



१४ माघ, काठमाडौं । नेपाल बंगलादेश बै‌ंकले ५ पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।

बैँकले सुपरभाईजर, ट्रेनी असिस्टेन्ड, अफिसर सिस्टम ईन्जिनियर , जुनियर अफिसर र आईटी असिस्टेन्ड पदका लागी कर्मचारी माग गरेको छ । कम्तीमा १२ पास भएका नेपाली नागरीकले दरखास्त भर्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस !