३० बैशाख २०८१, आईतवार

आज २०७७ माघ १४ गते बुधवारको राशिफल



आज २०७७ माघ १४ गते बुधवार को राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । बैदेशिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुनराशि

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शत्रु पराजित पनि हुनेछन् ।

सिंहराशि

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । वैदेशिक कार्यहरूमा सफलता मिल्नेछ ।

तुलाराशि

आज शेयर बजारमासमेत सफलता मिल्नेछ । लामो समय देखि रोकीएको अधुरो कार्यले पूर्णता पाउनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ ।

धनुराशि

आज पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । कार्यक्षेत्रमा प्रगती हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भराशि

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लाभदायक यात्राको योग छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजसेवामा मन लाग्नेछ ।

बृषराशि

बित्तिय संस्थाबाट सहयोग पाईनेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापारमा रूची बढ्नेछ ।

कर्कटराशि

मनमा चञ्चलता समेत बढ्नेछ, तर आफन्तले सहयोग गर्नेछन् ।अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ ।

कन्याराशि

आज घर,जग्गाको कारोबारमा सफलता पनि मिल्नेछ ।
घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

बृश्चिकराशि

स्वास्थ्यमा खर्च बढ्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । पारिवारिक उल्झनमापरि काम विग्रिएला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

मकरराशि

जोश जाँगर र उमंग बढ्ला । वोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मीनराशि

आज अचल सम्पत्ती हात पर्ने योगछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !