१६ चैत्र २०८०, शुक्रबार

बुटवलमा ओली पक्षीय युवासंघको शक्ति प्रदर्शन (तस्वीरहरू)



बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ। प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्रीलाई काम गर्न दिन र नयाँ जनादेशका लागि चुनाबमा जानुपर्ने जस्ता नारा लगाएका थिए। 



प्रतिक्रिया दिनुहोस !