२७ बैशाख २०८१, बिहीबार

कोरोना अस्पताल हटाउन विद्यार्थीको माग, ‘क्याम्पस गायब विद्यार्थी अलपत्र’



दाङ । केन्द्रीय आयुर्वेद विद्यापीठ, दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल हटाउन माग गर्दै विद्यार्थीहरुले मंगलबार आन्दोलन गरेका छन् ।लामो समयसम्म कक्षा सञ्चालन नभएको भन्दै तत्काल कोरोना विशेष अस्पताल अन्यन्त्र सार्न माग गरेका छन् ।

प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुले क्याम्पस गायब विद्यार्थी अलपत्र लगाएतका प्लेकार्डसहित प्रर्दशन विरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !