१ जेष्ठ २०८१, मंगलवार

आज २०७७ माघ १३ गते मंगलवारको राशिफल



आज २०७७ माघ १३ गते मंगलवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मिथुनराशि

आज कला,साहित्यमा रूचि बढ्नेछ । मंगल कार्यको योग छ ।धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमणीय र सुखद् यात्राको योग छ ।

सिंहराशि

आज आर्थिक तथा शेयर बाजारबाट पनि राम्रै लाभ लिन सकिन्छ । आफन्त तथा साथीभईसंग भेटघाट हुने र मन प्रसन्न रहने समय रहेको छ ।

तुलाराशि

आज मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला ।

धनुराशि

आज विद्या र बुद्धिको विकास हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कुम्भराशि

आज प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा पनि रहला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

बृषराशि

आज विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कर्कटराशि

आज नजिकैका व्यक्तिसंग असमझदारी बढ्न सक्छ । तर, दिनको अन्तिम्मा आर्थिक लाभ भने मिल्नेछ । आफ्नो दैनिकी काममा ढीलासुस्ती हुनेछ ।

कन्याराशि

आज उपहार पाइने सम्भावनाछ । विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृश्चिकराशि

आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

मकरराशि

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ ।

मीनराशि

नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । साहित्य एवं संगीतमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।



प्रतिक्रिया दिनुहोस !