५ जेष्ठ २०८१, शनिबार

ओली समूहलको प्रवक्ता प्रदीप ज्ञवाली चयन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता चयन गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको जनाएको छ ।

पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले जानकारि दिए ।



प्रतिक्रिया दिनुहोस !