२९ बैशाख २०८१, शनिबार

आज २०७७ माघ ११ गते आइतवारको राशिफल



आज २०७७ माघ ११ गते आइतवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । बौद्धिक काममा सफलता मिल्नेछ ।

मिथुनराशि

आज मित्रहरूले दिएको वचन फर्न सक्छन् । घरायसी समस्या बढ्नेछ । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ ।

सिंहराशि

आज मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि पनि मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

तुलाराशि

आज आर्थिक कारोवारमा मन्दी आउनेछ । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ ।

धनुराशि

आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । समाजसेवामा र राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भराशि

आज आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

बृषराशि

राज्यबाट मान सम्मान पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला ।

कर्कटराशि

आफन्तले सहयोग गर्नेछन् । नयाँ कार्यको योजना बन्नेछ । लाभ, हानी, आय, व्यय, सुख,दुख वरावरी मध्यम खालको दिन छ ।

कन्याराशि

आज बित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ स्वादिष्ट भोजन पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । ।

बृश्चिकराशि

आज धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !