१ जेष्ठ २०८१, मंगलवार

आज नेपालमा ३०२ जनामा कोरोना संक्रमण पुष्टि



९ माघ, काठमाडौं । आज पछिल्लो २४ घण्टामा नेपालभर थप ३०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगैनेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस !