१० मंसिर २०८१, सोमबार

यो त टेलर मात्र हो फिल्म सुरु हुन बाँकी छ : नेता नेपाल



माघ ,९ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधव कुमार नेपालले आजको सभा टेलर मात्र भएको बताएका छन् । आज सभालाई सम्बोधन गर्दै फिल्म देखाउन बाँकी भएको उनले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड – नेपाल पक्षको सरकारले गरेको संसद विघटन बिरुद्दको सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड – नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्धमा बिरोध पर्द्रशन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !