२३ बैशाख २०८१, आईतवार

जसपाले आज देशभर जनसभा गर्दै



माघ, ७ काठमाडौं । जनता समाजबादी पार्टी (जसपा)ले आज देशभर जनसभा गर्दै छ ।

सरकारले गरेको संसद विघटन विरुद्ध पार्टीले देशभर जनसभा गर्न लागेको हो ।

संसद विघटनविरुद्ध निरन्तर आन्दोलन गरिरहेको जसपाले आज देशभर प्रदर्शन साथै जनसभा गर्न लागेको हो ।

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सबैलाई जनसभामा उपस्थित हुन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !