२३ बैशाख २०८१, आईतवार

आज कोरोना संक्रमणका कारण थप ४ मृत्यु, मृतकको संख्या १९६९ पुग्यो



काठमाडौं । आज एकै दिन नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९६९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !