२७ बैशाख २०८१, बिहीबार

दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं । आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ ।

नेप्से कारोबारको दुइ घण्टामा ११.७७ ले घटेर २३२०.७० को विन्दुमा आएको छ ।

त्यस्त, कारोबारमा आएका कम्पनीहरु मध्य १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ३७ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेमा ७३ लाख ३५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबारमा आएका १२ उपसमूह मध्य ट्रेडिङ, फाइन्यान्स र लाइफ इन्स्योरेन्स बाहेक सबै उपसमूह घटेका छन् ।



प्रतिक्रिया दिनुहोस !