५ मंसिर २०८१, बुधबार

राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रेस संगठनको विरोध र्‍याली



काठमाडौं । आज राजधानीमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल पक्ष) निकट प्रेस संगठनले विरोध र्‍याली निकालेको छ ।

मंगलबार राजधानीको कमलादीमा भेलानै आयोजना गरेको प्रेस संगठनले सोअघि विरोध र्याली निकालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रेस संगठन पछि विभाजित भएको हो । अर्को पक्षले पनि बिहीबारका लागि भेला बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !