२७ बैशाख २०८१, बिहीबार

आज बढ्यो सुनको मुल्य, तोलाको कति ?



काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाले बढेको छ ।

सोमबार प्रतितोला ९१ हजार ६०० रुपैंयामा कारोबार भएको सुन आज तोलामा ४०० रुपैैंयाले बढेर प्रतितोला ९२ हजारमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मुल्य ९१ हजार ५०० रुपैंया रहेको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाले बढेर मंगलबार १२ सय ४५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !