४ जेष्ठ २०८१, शुक्रबार

न्युकासलमाथि आर्सनल विजयी



एजेन्सी । सोमबार राति भएको खेलमा इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।

खेलमा आर्सनलले न्युकासललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले दुई गोल गरे । बुकायो साकाको नाममा एक गोल रह्यो ।

जितसंगै आर्सनल लिगको दशौँ स्थानमा उक्लिएको छ । आर्सनलले १९ खेलमा २७ अंक जोडेको छ । न्युकासल १९ अंकसहित १५औँ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !