२४ बैशाख २०८१, सोमबार

मन तातो पानीमा मरिच हालेर पिउदा, यस्तो चमत्कार



एजेन्सी । जाडो मौसममा तातो पानी पिउनु स्वास्थ्यका लागि अत्यन्तै लाभदायी हुन्छ । पानीले शरीरको विकासमा धेरै मद्दत गर्छ । मरिचले पनि स्वास्थ्यसम्बन्धी धेरै समस्या समाधान गरिदिन्छ । मनतातो पानीमा मरिच हालेर पिउँदा त झन् फाइदै फाइदा हुन्छ ।

यस्ता छन् मनतातो पानी पिउदाको फाइदाः

  • मोटोपना

मरिच र मनतातो पानी एकसाथ लिँदा मेटाबोलिजम बढ्छ र मोटोपना घट्छ ।

  • मांसपेशी

यसले शरीरको मांसपेशीलाई बलियो बनाउँछ । जिम जानेहरूले यसको सेवन गर्दा धेरै लाभ प्राप्त हुन्छ ।

  • रक्तअल्पता

मनतातो पानीमा मरिच हालेर पिउँदा आइरनको कमी पूरा हुन्छ जस्ले गर्दा रगत कम हुने समस्या हराउँछ ।

  • कब्जियत

मरिच र मनतातो पानीले शरीरको टक्सिनहरू हटाएर कब्जियत भगाउँछन् ।

  • छाला

यसको सेवनले शरीरमा पानीको मात्रा बस्छ र अनुहारको चमक बढाउँछ ।

  • रक्तचाप

मनतातो पानीमा मरिचको सेवनले रक्तचाप नियन्त्रणमा रहन्छ किनकि मरिचमा पोटेसियम हुन्छ ।

  • जोर्नी

यसमा भएको एन्टीइन्फ्लेम्मेटोरी गुणका कारण जोर्नीको पीडा शान्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस !