५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुगे



काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुगेका छन् ।

प्रचण्ड थापालाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको आफू पक्षीय नेताको भेलामा नगएका थापालाई भेट्न प्रचण्ड उनको निवास पुगेका हुन् । उनले आज विहानैदेखि आफू पक्षीय नेतासँग छलफल गरि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !