२९ बैशाख २०८१, शनिबार

आयशा र सन्तोषीले जिते ‘स्पेसल अवार्ड’



काठमाडौं । तेक्वान्दोकी आयशा शाक्य र धाविका सन्तोषी श्रेष्ठले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको स्पेसल अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा आयशा र सन्तोषीले स्पेसल अवार्ड प्राप्त गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !