३ मंसिर २०८१, सोमबार

नेकपा नेता विष्टलाई मातृशोक



काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टलाई मातृ शोक परेको छ ।

पूर्वमन्त्री समेत रहेका विष्टका आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा गुल्मीको इस्मास्थित आफ्नै घरमा मंगलबार निधन भएको विष्टको परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !