५ जेष्ठ २०८१, शनिबार

कक्षा १२ को नतिजा अब १० दिन भित्र



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

पुस भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले बताए ।

माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस !