२९ बैशाख २०८१, शनिबार

चितवन स्तरीय मेयर कप भलिबल प्रतियोगितामा लामा स्पोर्ट ए र सशस्त्र प्रहरी बल भण्डारा विजयी



चितवन । खैरहनि नगरपालिका ९ पिपरामा तेस्रो पुर्वी चितवन स्तरीय मेयर कप भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ । सुरुको दिन दुइ टोलि बिच प्रतिस्पर्धा भएको आयोजक टिमले जानकारी दिनु भएको छ ।

आयोजक टिमका अनुसार प्रतिस्पर्धामा लामा स्पोर्ट ए र सशस्त्र प्रहरी बल भण्डारा विजयी भएको छन् ।

तेस्रो वार्षिकत्सव तथा माघे संक्राति पर्वको अवसरमा मिलन युवा परिवारद्धारा आयोजित तस्रो पुर्वी चितवन स्तरीय मेयर कप भलिबल प्रतियोगिता पुस २७ गते देखि माग १ गते सम्मा हुने छ ।



प्रतिक्रिया दिनुहोस !