४ जेष्ठ २०८१, शुक्रबार

आज नेप्से प्रि ओपनिङ सेसनमा नै २.७० अंकले बढ्यो



काठमाडौं । आज प्रि ओपनिङ सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.७० अंकले बढेको छ ।

बुधबार २१७८.५७ विन्दुमा नेप्से परिसुचक बन्द भएको थियो । आज प्रि ओनिङ सेसनमा भएको कारोबारमा नेप्से ०.१२ प्रतिशतले बढेर २१८१.२७ विन्दुमा पुगेको छ । आज सोही विन्दुबाट नै नेप्सेको नियमित कारोबार हुनेछ ।

प्रि ओपनिङमा ३० लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । प्रि–ओपनिङमा ३४ कम्पनीको ५ हजार २४५ कित्ता शेयरको ६६ पटक कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !