४ जेष्ठ २०८१, शुक्रबार

आज ओरोलो लाग्यो नेप्से



काठमाडौं । हिजो सोमबार ६ अंकले घटेको नेप्से परिसूचक लगातार दोस्रो दिन आज पनि घटेको छ। आज मंगलबार नेप्से ३ अंकले घटेको हो।

ओरालो लाग्र्दै तीन अंकको गिरावटपछि बजार आज बन्द भएको छ। तीन अंकले घटेपनि नेप्से परिसूचक दुई हजार १६५ अंकमा पुगरे थामिएको छ।

आज एक करोड कित्ता सेयर किनबेच भएर चार अर्ब ५६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।



प्रतिक्रिया दिनुहोस !