१९ बैशाख २०८१, बुधबार

मझदारमा आएर रामचन्द्र पौडेल मैदानबाहिर (विज्ञप्ति सहित)



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मझदारमा आएर आफू मैदानबाहिर रहेको बताएका छ्न । उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

“चौधौँ महाधिवेशनसम्म आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छु,” उनले भने, “प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझदारमा आएर प्रतिष्पर्धाको मैदान छाड्नुपर्ने अवस्थामा म पुगेँ । यस्तो छ विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस !