२५ बैशाख २०८१, मंगलवार

कांग्रेस सभापतिमा प्रकाशमान सिंह र उपसभापतिमा सुजाताको उम्मेदवारी घोषणा



काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौँमा एक समारोहबीच उनले उपसभापति सुजाता कोइरालासहितको प्यानल नै घोषणा गरेका हुन् ।

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अहिले पनि कार्यक्रम जारी छ ।



प्रतिक्रिया दिनुहोस !