१ जेष्ठ २०८१, मंगलवार

प्रधानन्यायाधीश राणाले तोके १० इजलासमा ३३६ मुद्दाको पेसी



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि १० इजलासमा ३३६ मुद्दाको पेसी तोकेका छन् ।

उनले ९ स‌ंयुक्त र एउटा एकल इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस !