२८ बैशाख २०८१, शुक्रबार

आज नेप्से कारोबार सुरु भएको केहि मिनेट मै २२०० को बिन्दुमा



काठमाडौं । हिजो २१७५.३९ को बिन्दुमा पुगेको नेप्से आज कारोबार सुरु भएको केहि मिनेट मै २२०० को बिन्दुमा पुगेको छ ।

आज २१७५.३९ बाट कारोबार सुरु भएको नेप्से ४ मिनेट मै ३८ अंकले बढेर २२०७ को विन्दुमा पुगेको छ ।

यो नेप्सेमा १.७७ प्रतिशतको बृद्धी हो । नेप्सेले हिजो पनि २१७५.३९ को बिन्दुमा पुगेर नयाँ रेकर्ड ब्रेक गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !