४ जेष्ठ २०८१, शुक्रबार

एमाले अध्यक्षमा केपी ओली निर्वाचित



FILE PHOTO OF 20th JULY; A Portrait of Nepal’s Prime Minister Khadga Prasad Oli attending General Federation of Nepalese Trade Unions (GEFONT), 6th National Congress Delegates Council on 20th July, 2016 at Kathmandu, Nepal. Prime Minister KP Sharma Oli has presented resignation from the post on 24 July, 2016. The parliament meeting has been postponed for 15 minutes after the PM informed the parliament about his resignation from the post. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओली पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका छन् । चितवनमा भएको दशौं महाधिवेशनमा उनी प्रतिष्पर्धी भीम रावललाई पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले दिएको जानकारीअनुसार अध्यक्षमा ओली निर्वाचित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !