२२ बैशाख २०८१, शनिबार

एमाले महाधिवेशनः श्रमिक कोटाबाट ६ केन्द्रीय सदस्य निर्विरोध



चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा श्रमिक कोटाबाट ६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएका छन् ।

६ जना केन्द्रीय सदस्य निर्विरोध चुनिएकामा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठसहित रमेश बडाल, कमल गौतम, बाबुराम थापा, मञ्जु कुमारी थापामगर र सीता लामा सर्वसम्मत एमालेको केन्द्रीय सदस्य बनेका हुन् । तर, निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको भने छैन ।

 

 



प्रतिक्रिया दिनुहोस !