२० बैशाख २०८१, बिहीबार

लगातारको गिरावट पछि बढ्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?



काठमाडौँ। आज नेपाली बजार आज लगातारको गिरावट पछि सुनको मूल्य बढेको छ ।

आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९१ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार ४०० सय रुपैयाँभमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार दुई सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !